Banner News
रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पाए क्लिन चिट
रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पुष्टि भएको बताएका छ्न।
सोमबार प्रतिनिधिसभा बैठकपछि सन्चारकर्मीहरु संग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदिय छानबिन विशेष समितिको प्रतिबेदन अनुसार आफु सहकारी ठगि प्रकरणमा संलग्न नभएको पुष्टि भएको बताएका हुन ।