मिति: १ पुष २०८१, सोमबार | इमेल: info@tajagatibidhi.com | फोन: +977 985-5019694
खोला किनाराको मापदण्ड खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन – Taja Gatibidhi
Banner Newsताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेश

खोला किनाराको मापदण्ड खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन

काठमाडौंका नदि तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

बिहिवार भुमी अधिकार संरक्षण सङ्गघष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघष समितिले माइतीघर मण्डलामा मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले “जनतालाई उठिबास गर्न गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर” लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker