Banner news (with photo)ताजा समाचार
ट्रम्पद्वारा भियतनामको ब्यापार सम्झौता सम्बन्धि घोषणा
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामको नयाँ ब्यापार सम्बन्धि सम्झौताको घोषणा गरेका छन् । यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने भएको छ ।
ट्रम्पले सामाजिक सन्जालमा यो सम्झौता अनुसार भियतनामको अमेरिकी सामानमा कुनैपनि शुल्क नलगाउने बनेका छन् ।
यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।
