Banner Newsदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्ब गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं हुँदै पर्सा लैजाने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने लाई काठमाडौं हुँदै पर्सा लैजाने तयारी गरिदै छ ।
सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेट्वोर्कका पुर्ब संचालक छविलाल जोशी र राम बहादुर खनाल लाई पनि बयानका लागी पोखराबाट पर्सा लगिएको छ ।
लामिछाने विरुद्ध पर्सामा पनि उजुरी परेकोले प्रहरीले पक्राउ पुर्जी जारी गरेकोले उनलाई हवाईमर्ग मार्फत काठमाडौं हुदै पर्सा लैजाने तयारी भएको हो ।