Banner Newsताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेश
खोला किनाराको मापदण्ड खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन
काठमाडौंका नदि तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।
बिहिवार भुमी अधिकार संरक्षण सङ्गघष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघष समितिले माइतीघर मण्डलामा मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
उनीहरुले “जनतालाई उठिबास गर्न गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर” लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।