मिति: १ पुष २०८१, सोमबार | इमेल: info@tajagatibidhi.com | फोन: +977 985-5019694
ब्यापार व्यावसाय गर्ने ब्याक्ती,कम्पनी,निकायलाई बालेन शाहको यस्तो सन्देश – Taja Gatibidhi
Banner News

ब्यापार व्यावसाय गर्ने ब्याक्ती,कम्पनी,निकायलाई बालेन शाहको यस्तो सन्देश

काठमाडौं महानागरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री बितरण गरिने वस्तु तथा सेवाहरुको सम्बन्धमा देहाय बमोजिम गर्न/गराउन सम्बद्ध सबै व्यावसायिलाई अनुरोध गरिन्छ ।

देहाय

१. मुल्यसुचि बनाएर पसलको अग्रभागमा सबैले देख्नेगरि राख्नुपर्नेछ ।

२.अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी मुल्यमा बिक्री बितरण नगर्ने सुनिश्चित गर्नुपर्नेछ ।

३.उपभोग गर्ने अबधी (Non Expiry Date) बाँकी भएको मालसामान मात्र बिक्री बितरण गर्नुपर्नेछ ।

४. खाद्य,पेय तथा अन्य बस्तुको गुणस्तर,शुद्धता र स्वच्छता कायम गर्नुपर्ने छ ।

अनुगमनका क्रममा माथी उल्लेखित अबस्था बिपरित कसैले कुनै वस्तु वा सेवा बिक्री बितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।

साथै स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरुलाई उल्लेख गरिएको अवस्था जाचेर मात्र सामान, वस्तु वा सेवा खरिद गर्नुहुन अनुरोध गरिन्छ ।

केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्नुहोला भन्दै आफ्नो सामाजिक संजालमा लेख्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker