Banner NewsUncategorizedताजा समाचारमुख्य समाचार
महान्यायाधिवक्ता कार्यालयले अनंकित कर्मचारीहरूको सरूवा, काज ।
श्री महान्यायाधिवक्ताका कार्यालयले मतहतमा रहेका कार्यालयका कर्मचारीहरुको मिति २०८०।०८।२७ गतेको निर्णयानुसार राजपत्र अनंकित कर्मचारीहरूको सरूवा, काज तथा फिर्ता सम्बन्धमा एक सुचना जारी गर्दै राजपत्र अनंकित कर्मचारीहरूको सरुवा लिष्ट निकालेको छ । उक्त सरुवा लिष्ट हामीले महान्यायाधिवक्ताको कार्यालयको वेबसाईडमा पनि हेर्न सकिन्छ । जुन निम्नानुसार रहेको छ ।